काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् । राष्ट्रपति भण्डारी आज दिउँसाे   शीतलनिवासबाट बिजुली बस चढेर पाटनढाेका पुगेकी हुन् ।पाटन ढोकामा रहेको मदन पुस्तकालयको  निरीक्षण गर्न साझा यातायातको विद्युतीय बस चढेर गएकी हुन्  ।

साभार : नेपाल प्रेस

12 comments