दिपक बस्नेत


जेठ ६, तामाकोशी ।

तामाकोशी गाउँपालिकामा आज सम्म १५ जनाले कोरोनालाई जितेका छन् । आज ४ जना थप भएका छन् ।
पालिका भित्र आज वडा नम्वर १ भिरकोटमा १ जना, वडा नम्वर २ भूmलेमा १ जना, वडा नम्वर ३ जफेमा १ जना, वडा नम्वर ४ मालूमा १ जना गरि ४ जना संक्रमित थप भएका हुन ।

अव पालिका भित्र १२७ सक्रिय संक्रमित रहेका छन् । कोभिड अस्पताल मालूमा ३ जनाले उपचार गराईरहेको तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुन कुमार मिश्रले जानकारी दिनुभयो ।

12 comments