काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समिति बैठक आज बस्दै छ ।सरकारमा सहभागिता जनाउने, न्यूनतम साझा नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल गर्ने कार्यसूची सार्वजनिक भएको छ ।यस्तै राजनीतिक दलहरूसँगको एकता, सहकार्य र गठबन्धन सम्बन्धी वार्ताका लागि समिति गठन गर्ने तयारी पनि जसपाले गरेको छ ।

यस्तो छ कार्यसूची

 

साभार : नेपाल प्रेस

12 comments