बर्दिबास। महोत्तरी १ (ख) मा नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह विजयी हुन भएको छ । साह दुई हजार पाँच सय मतान्तरले विजयी हुन भएको हो । साहले आठ हजार ३७१ मत प्राप्त गनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जसपाका रामश्रेष्ठ महतोले पाँच हजार ८७१ मत प्राप्त गर्नु भएको थियो । साभार : गोरखापत्र

12 comments