जनकपुरधाम ।। रौतहटको क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीलाई १ हजार ८९ मतान्तरले पराजित गर्दै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका यादव विजयी भएका हुन् । यादव मधेश प्रदेशमा मुख्यमन्त्रीका दाबेदार हुन् ।कांग्रेस मधेश प्रदेश सभापति समेत रहका यादवले १२ हजार ४ सय ८९ मत पाउँदा चौधरीले ११ हजार ४ सय मत मात्र पाए ।साभार : अनलाइनखबर

12 comments