दिपक बस्नेत
जेष्ठ २, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा स्वतन्त्रका उमेदवार इश्वर राज कार्की विजयी हुनु भएको छ ।
वडा अध्यक्षका उमेदवार ईश्वर राज कार्कीले ५ सय ५२ मत प्राप्त गरि विजयी हुनु भएको हो भने प्रतिस्पर्दी उम्मेद्धार नेकपा एमालेका मिन बहादुर तमाङ्गले ३ सय ६४ मत पाउँनु भएको छ । यस्तै अर्का पतिस्पर्दी नेपाली काग्रेसका उमेदवार प्रकाश पाख्रिनले १ सय २३ मत प्राप्त गर्नु भएको छ । कार्कीको प्यानलमा नेकपा एमालेका उमेदवार नर बहादुर कार्की सदस्यमा विजयी हुनुभएको छ ।


12 comments