दिपक बस्नेत
जेष्ठ १, तामाकोशी ।

 मेलुङ  गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले मेलुङ २ बाट खाता खोलेको छ ।

मेलुङ गाउँपालिका वडा नम्बर २ मा एकीकृत समाजवादीका रामकृष्ण भण्डारी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । एमालेका उम्मेदवारलाई १३ भोटले पछि पार्दै भण्डारी विजयी हुनु भएको हो । उहाँ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नु भएको थियो ।

12 comments